नियम ५३
जमानत दिने व्यक्तिको दायित्व
: (१) क्रणीको निमित्त जमानत दिने व्यक्तिको दायित्व जमानत दिएको रकमको हदसम्म मात्र सीमित रहनेछ । (२) प्रचलित कानूनको अधीनमा रही जमानत बापतको दायित्व जमानत दिने व्यक्तिबाट सोझै असुल (उपर गर्न सकिनेछ ।